Notice

हुरेक नेपाल सुर्खेतको आह्ववान

मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) सुर्खेत द्धारा २०६७ सालदेखि संचालन गरिएको किशोर किशोरी तथा युवाका लागि सुचना केन्द्र लाइ थप प्रभावकारी बनाउन र व्यवस्थित गराउनको लागि यहाँहरुको महत्वपुर्ण सहयोगको अपेक्षा संस्थाले राखेको छ ।

सुचना केन्द्रमा पुस्तकहरु थप गरि किशोर किशोरी तथा युवालाइ विभिन्न पुस्तकहरु द्धारा ज्ञान तथा सिप प्रदान गर्नको लागि व्यक्तिगत तथा संस्थागत रुपमा केहि पुस्तकहरु सहयोग गरिदिनुहुन हुरेक नेपाल सार्वजनिक आह्वान गर्दछ ।

कृपया तलको Comment Box मा कति पुस्तक दिन सक्नुहुन्छ जानकारी गराउनुहुन अनुरोध गरिन्छ । यहाँहरुकोे Commitment को आधारमा संस्थाले यहाँहरु संग सम्पर्क गर्नेछ । काठमाण्डौको हकमा आयोनको कार्यालयमा समेत पुस्तक बुझाउन सकिने छ ।
तपाइको सानो र महत्वपुर्ण पुस्तक सहयोगले युवाहरुको ज्ञान अभिवृद्धिमा टेवा पुग्नेछ ।

धन्यवाद ।

हुरेक नेपाल सुर्खेत परिवार
Contact Email : hurecnepal@gmail.com / info@hurecnepal.org.np
Website : www.hurecnepal.org.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>