Welcome to HUREC Nepal

Human Rights and Rural Environment Protection Center (HUREC Nepal) is a pioneer ‘youth led and for youth’ not for profit and a non-governmental organization admire for passionate commitment addressing urgent social problems through inventive approaches. The field of human rights is under a serious threat due to human rights violation and absence of rule of law. In the context of Nepal the burning challenges are to eliminate social discrimination, child labor, untouchability, different youth issues and human trafficking.

Environmental degradation due to pollution and deforestation are major challenges. HUREC-Nepal was established in 2006 AD at Ratu VDC of Surkhet as a Community Based Organization (CBO), which was officially registered in District Administration office Surkhet and Social Welfare Council Kathmandu Nepal in 2009 AD as a Non- Governmental Organization.

The four working issues are: Human Rights and Social Justice, Peace and Social Harmony, Democracy, Environment Conservation. The organization promotes volunteerism that is essential to enhance youth engagement in community development; partnership for sustainable development; duty culture for the development of professionalism; and finally, Youth participation for the holistic development as more than 40% of the national population comprises youth.

Moreover, the organization also participates in policy advocacy on contemporary social issues, which are largely linked with the daily lives of youth. The direct actors of this organization are the youths aged between 16 to 40 years indicate the national youth policy 2066. The intensity of expansion of HUREC has been broad in the present context because, HUREC is able to establish two district offices: Surkhet and Dailekh. The existing Executive Committee (elected every three years of its tenure), 50 general members, almost 5 staffs and more than 10 regular volunteers are the base of HUREC’s progress. The success of the programs implemented by HUREC has demonstrated increased demand for further programs to address social cross‐cutting issues in more spatial units.

Annual Report of HUREC Nepal 2014.

Radio Message (Jingle) against about Human Trafficking.

.

.

संस्थाको सातौ साधारण सभा सम्पन्न ।

20160917_154434

मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) सुर्खेतको सातौँ वार्षिक साधारण सभा तथा दोस्रो चुनावी सभा २०७३ आश्विन १ गते वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाको विभिन्न क्रियाकलापको प्रसंशा गर्दे अतिथिहरुले मानव अधिकार, वातावरण संरक्षण, युवा सशत्तिकरण र उद्यमशिलता का क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गरेको र आगामी दिनमा उद्यमसिलता अभिवृद्धि गर्ने खालका क्रियाकलाप मार्फत युवा पलायनलाइ रोक्नमा लाग्नुपर्नेमा सुझाव दिए ।
कार्यक्रममा गैसस महासंघ सुर्खेतका सचिव घनश्याम के.सी ले संस्थाले संचालन गरेका विभिन्न कार्यक्रम युवा लक्षित भएको र आगामी दिनमा समेत युवालाइ लक्षित गरि कार्यक्रमहरु संचालन गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा गंगामाला नि.मा.वि पिपिराका प्रधानाध्यापक दान बहादुर वली, आलोपालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शुरेस कुमार क्षेत्रीले समेत संस्थाको प्रगतिको कामना गर्दे नयाँ निर्वाचित कार्यसमितिले संस्थाले बोकेका उद्देश्य पुरा गर्न र सामाजिक न्याय र मानवअधिकारको क्षेत्रमा खरो उत्रन सझाव दिए ।
कार्यक्रममा प्रमुख अतिथि युवा परिषद सुर्खेतका अध्यक्ष टेकेन्द्रकुमार बस्नेतले यस संस्थाले विगतमा मानव अधिकार, वातावरण संरक्षण, मानव बेचविखन तथा ओसार पसार विरुद्धका अभियानहरु संचालन गरेको स्मरण गर्दे आगामी दिनमा युवालाइ लक्षित गरि उद्यमसिलताका कार्यक्रम संचालन गर्नुपर्ने धारणा राखेका थिए । साथै युवाका मुद्धामा सधै युवा परिषद सुर्खेतले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
साधारण सभामा संस्थाका सचिव सज्जत खानले संस्थाको आ.व २०७२।०७३ प्रगति प्रतिवेदन पेश गरेका थिए । यसैगरि संस्थाका कोषाध्यक्ष सिता वली (मल्ल) ले आ.व २०७२।०७३ को कुल आय रु.५४७८१३। र कुल व्याय रु.५५४२३२। प्रस्तुत गरेकि थिइन् । साथै आ.व २०७३।०७४ को लागि प्रस्तावित रु.२३,८१,३८१। आय तथा व्याय पेश गरिन् । साधारण सभावाट तिन वर्षको लागि गणेश वलीको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा सज्जत खान, सचिवमा टिका विष्ट, कोषाध्यक्षमा टोपेन्द्र वि.क र सदस्यहरुमा क्रमस प्रतिमा परियार, सिता वली र त्रिप्ती शाही चयन भएका छन् । कार्यक्रम संस्थाका अध्यक्ष गणेश वलीको अध्यक्षतामा र युवा परिषद सुर्खेतका अध्यक्ष टेकेन्द्र कुमार बस्तेतको प्रमुख आथित्यतामा सम्पन्न भयो ।